एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
वि.सं.२०८२ असार १५ आइतवार १६:३७
1.25K
shares
shares

१५ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेको छ ।
त्यसपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरे ।












