गभर्नरविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
वि.सं.२०८२ असार २४ मंगलवार १८:०१
2.5K
shares
shares

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर विश्व पौडेललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
उनीविरुद्ध परेको मुद्दामा न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
इजलासले मुद्दालाइ प्राथमिकतामा राख्दै अग्राधिकार दिन आदेश गरेको छ ।









