स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा (फोटो फिचर)
वि.सं.२०८२ साउन ८ बिहीवार १५:२३
1.86K
shares
shares

हेभन डाँडा सुन्दर सूर्यास्त र काठमाडौं उपत्यका अवलोकन गर्न सकिने उत्कृष्ट स्थानहरूमध्ये एक हो। यो डाँडा काठमाडौंबाट करिब १०–१२ किलोमिटर टाढा अवस्थित छ।हेभन डाँडा पछिल्लो सयम आन्तरिक र बाह्य दुबै पर्यटकहको रोजाईमा पर्दै आएको छ ।














