झरीमा रुझ्दै महादेवस्थानको दर्शन (तस्बिरहरु)
वि.सं.२०८२ साउन १२ सोमवार १०:३५
1.42K
shares
shares

काठमाडौं । साउनको दोस्रो सोमबार शिवालयहरूमा भक्तजनको भीड छ। गए रातिदेखिको निरन्तरको वर्षाका बाबजुद पनि भक्तजनहरु छाता ओढेर काठमाडौं कोटेश्वर स्थित महादेवस्थान पुगेका छन् । महादेवस्थान मन्दिरमा साउन महिनाको सोमवार विशेष पूजाआजा हुने हुँदा भक्तजनको भीड लाग्ने गरेको छ ।














