तराई-मधेशमा खडेरीले फाटेका खेतका धाँजा (फोटो फिचर)
वि.सं.२०८२ साउन १२ सोमवार १६:५६
1.81K
shares
shares

काठमाडौं । रौतहटमा प्रर्याप्त आकाशे वर्षा र सिँचाइको सुविधा नहुँदा अपेक्षानुसार धान रोपाइँ हुन सकेको छैन ।
केही किसानले स्यालो ट्युबवेल र मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले खेतको धाँजा फाट्न थालेको छ ।
रौतहटसहित मधेश प्रदेशका जिल्लामा सिचाई र पानीको अभावमा धान सुक्न थालेको किसानको गुनासो छ ।














