नाउपाको संस्थापक पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पदमुक्त

1.95K
shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी संरक्षक र श्रीमान रेमश चौधरी पक्षीय केन्द्रीय सदस्यहरूले पदमुक्त गरेका छन्।

पार्टी विवाद, भूमि आयोग र मालपोत प्रमुख सरुवा प्रकरणमा मुछिएपछि रञ्जिताले स्पष्टीकरण नदिँदा पदमुक्त गरिएको हो।

श्रेष्ठ पार्टी संरक्षक तथा पति रेशम चौधरी पक्षीय बहुमत केन्द्रीय सदस्यहरूको निर्णयअनुसार बर्खास्त भएकी हुन् ।