रामहरि खतिवडाले दिए राजीनामा
वि.सं.२०८२ साउन २७ मंगलवार १६:५२
1.72K
shares
shares

काठमाडौं ।प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् ।
संसदमा समय लिएर आफ्ना कुरा राखेपछि उनले राजनिामा दिएको घोषणा गरेका हुन् ।
राज्य व्यवस्था समितिबाट पारत भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ ।
प्रतिवेदन आइसकेपछि सभापति खतिवडा समेत जिम्मेवार रहेको भनेर प्रश्न उठेपछि उनको राजीनामा आएको हो ।











