पाकिस्तान साहिन्ससँग एक रनले हार्याे नेपाल
वि.सं.२०८२ भदौ ६ शुक्रवार १८:४६
1.14K
shares
shares

काठमाडौं । नेपाल फेरि एक रन जोड्न नसक्दा नमिठो हार व्यहोर्न बाध्य भएको छ ।
अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपाल पाकिस्तान साहिन्ससँग पराजित भएको हो ।
दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे पनि नेपालको जितका लागि पर्याप्त भएन ।













