देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल
वि.सं.२०८२ भदौ २५ बुधवार १०:१३
1.83K
shares
shares

नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ।












