झापा- ३ : अग्रता बढाउँदै रास्वपाका पाठक, पछ्याउँदै राप्रपाका लिङ्देन

364
shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा ३ मा पनि मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार यहाँ रास्वपाका उम्मेदवार प्रकाश पाठकले अग्रता बढाएका छन् ।

उनले २२८१ मत ल्याउँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले १६०० मत ल्याएका छन् ।

त्यस्तै एमालेका उम्मेदवार हरिबहादुर राजवंशीले ६२० मत ल्याउँदा कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार घिमिरेले ५१० मत ल्याए । यहाँ नेकपाका डिल्लीराम घिमिरेले ७० मत ल्याएका छन् ।