रामेछापमा रास्वपाका कृष्णहरि विजयी
वि.सं.२०८२ फागुन २४ आइतवार १६:५९
182
shares
shares

काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरि बुढाथोकी विजयी भएका छन् ।
उनी २४ हजार ८०८ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत, नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत ल्याए ।













