बालेन र रबिसङ्ग भारतीय प्रधानमन्त्रिको बार्ता

शानदार सफलताको लागि बधाई

286
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का शभापति रवि लामिछाने र RSP का वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग कुराकानी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ले देश भर बाट अत्याधिक मत सहित बिजय भएपछी राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का शभापति रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै नेताहरूलाई उनीहरूको चुनावी विजय र नेपालको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको शानदार सफलताको लागि बधाई दिएँका छन् । उनीहरूको आगामी नयाँ सरकारको लागि शुभकामना पनि दिएको जानकारी दिएका छन् नेपाल र भारतकोको पारस्परिक समृद्धि, प्रगति र कल्याणको लागि काम गर्ने भारतको प्रतिबद्धता जनाएको जानकारी गराईएको छ। यस प्रयासले भारत र नेपालको सम्बन्ध नयाँ उचाइमा पुग्ने बिस्वास पनि राखेको कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन्।

यस्तो छ नरेन्द्र मोदीले राखेको फेसबुक स्टाटस