मन्त्रिपरिषद् बैठक बस्दै
वि.सं.२०८३ साउन ६ बुधवार ११:१४
156
shares
shares

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो तीन बजे बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।













