प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
वि.सं.२०८३ साउन १३ बुधवार १३:२३
52
shares
shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बुधबार (साउन १३) अपराह्न ३ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।













