मन्त्रिपरिषद् बैठक सुरु
वि.सं.२०८३ साउन २० बुधवार १३:०८
533
shares
shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको छ ।
बैठकमा सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।






