इतरसमूहको नेता अब शशांक ! महाधिवेशनको तयारी जिम्मेवारी पनि दिइयो

130
shares

काठमाडौं । नेपाली कांग्रेसले इतरसमूहको नेतामा शशांक कोइरालालाई अघि बढाएको छ ।

भेलाको संयोजक रहेका डा. कोइरालालाई नै पन्ध्रौँ महाधिवेशनसँग सम्बन्धित क्रियाकलाप अघि बढाउने जिम्मेवारी दिइएको छ । काठमाडौंमा भएको भेलाको निष्कर्षमा पन्ध्रौँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने बताउँदै नियमित क्रियाकलाप भेला आयोजक संयोजकले नै गर्दै जाने भनिएको छ ।

यसअघि इतरसमूहको नेतृत्व पूर्णबहादुर खड्काले गर्दै आएका थिए ।