सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
वि.सं.२०८३ भदौ ३ बुधवार १६:०४
533
shares
shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका थिए ।
यद्यपि बैठक केहीबेरपछि सुरु भएको हो ।





