प्रधानमन्त्रीले पुस्तक विमाेचनमा खाेले कांग्रेससँग भएकाे ७ बुँदे सहमतिकाे रहस्य
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र कांग्रेस गठबन्धनको सरकार बन्नु अघि क्याप्टेन रामेश्वर थापाको घरमा...
काे बन्दैछ चलचित्र विकास बोर्डका अध्यक्ष ?
चलचित्र क्षेत्रको नियामक संस्था चलचित्र विकास बोर्डको अध्यक्षका लागि ६ जनाले आवेदन दिएका छन् । हिजो...
के बन्याे यसपालीकाे शिक्षा दिवसकाे नारा ?
यस वर्षको शिक्षा दिवसका लागि मूल नारा तय भएको छ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र...
राष्ट्रपति पौडेल र मन्त्रीहरु पाल्पाको रथयात्रामा सहभागी
राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक श्री ७ रणउजीरेश्वरी भगवती २०५ औं रथजात्रा (खटयात्रा) को अवलोकन गरेका...
राजनीतिक परिवर्तनमा सांस्कृतिक यौद्धाहरुको ऐतिहासिक भूमिका : प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न...
सबै पर्वले समाजलाई आपसी सद्भाव कायम गर्न प्रेरित गरेको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दका धरोहर...
सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै
सुदूरपश्चिममा सोमबार गौरा पर्व मनाइँदैछ । भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा...
गौरा पर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउँदै आएको छः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका...
सम्पदा संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक एवं ऐतिहासिक सम्पदको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी भएको...
सुदूरपश्चिममा गौरा पर्व सुरू, आज बिरुडा पञ्चमी
सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरू आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि...
डा.सीके राउतको ‘वैरागदेखि बचावसम्म’माथि बहस
जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफ्नो आत्मकथा सम्बन्धी पुस्तक ‘वैरागदेखि बचावसम्म’ लोकार्पण गरिएको छ । शुक्रबार...
सबै भाषाभाषीहरूलाई सम्मान गरे प्रत्येक भाषाको संरक्षण हुन्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण...

















