११ किलो ४ सय ग्राम चरेशसहित एक जना पक्राउ
पर्सा । पर्सा प्रहरीले लागु औषध चरेश जस्तो देखिने पदार्थसहित एक युवतीलाई पक्राउ गरेको छ ।...
सामाजिक संजाल सम्बन्धि विधेयकविरुद्ध प्रदर्शन, आन्दोलन चर्काउने चेतावनी
काठमाडौं । नेपाल प्रेस युनियनले सरकारले ल्याएको सामाजिक संजाल सम्बन्धि विधेयकको विरोध गरेको छ । प्रेस...
विवादमा दरबारमार्गको ग्रेनाइट योजना : तर यात्रुले दिए बालेनलाई धन्यवाद
काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गको फुटपाथमा बिछ्याइरहेको ग्रेनाइटको विषयलाई लिएर केही दिनदेखि सामाजिक सञ्जालमा विवाद भइरहेको...
संविधानसभा सदस्य विदुर सापकोटाको निधन
काठमाडौं । संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।...
जुम्लाको हिमामा बालविवाह मुक्त ४ वडा घोषणा
जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा रहेका ४ वडा बालविवाह मुक्त घोषणा भएका छन् । बुधबार मात्र...
मुख्यमन्त्री सिंहको नेतृत्वमा वीरगञ्जका अस्पतालहरूको पनि अनुगमन सुरु
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाम पछि वीरगञ्जका अस्पतालहरुको अनुगमन सुरु गरेका छन्...
नेपाल आइपुगेका विद्यार्थीले दिए प्रकृतिको आत्महत्याको घट्नाबारे विस्तृत जानकारी
काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति...
एनआरएनएलाई प्रजातान्त्रिकरण गर्ने र सुधार गर्ने बाटो एकताको महाधिवेशन नै हो : डा. शेष घले
काठमाडौं । डा.शेष घलेले गैरआवासीय नेपाली संघ(एनआरएनए) आईसीसीमा सन् २०१३ देखि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका...
स्वतन्त्रताको एउटा सार्थकको मूलभूत तत्व नै निर्वाचन हो : प्रमुख आयुक्त थपलिया
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वतन्त्रताको एउटा सार्थकको मूलभूत तत्व नै निर्वाचन भएको बताएका...
प्रजातन्त्र दिवसले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई स्थापित गरेको छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आजको दिन नेपालको इतिहासको गौरवपूर्ण र...
केयरगिभरका लागि इजराइल उडे १३ जना नेपाली
काठमाडौं । केयरगिभरका लागि मंगलबार १३ जना नेपाली इजराइल उडेका छन् । वैदेशिक रोजगार विभागले प्रकाशित...
आज प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...



















