वहिष्कारकाबीच एनआरएनको सम्मेलन सुरु, प्रधानमन्त्री र मन्त्रीहरु जनाए सहभागिता

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बद्री केसी पक्षले आजदेखि सुरु गरेको ‘ग्लोबल’ सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सरकारका मन्त्रीहरुले सहभागिता जनाएका छन् । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित सुरु भएको एनआरएन ग्लोबल...

पुरा पढ्नुहोस