‘तीजमा महँगाे गहना लगाएर, बालबच्चा बोकेर पशुपति नआउनू’: पशुपति क्षेत्र विकास काेष

पशुपति क्षेत्र विकास कोषले भोलि हरितालिका तीजको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई महँगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको छ । हरितालिका तीजको व्यवस्थापन सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोषले पशुपतिनाथ...

पुरा पढ्नुहोस