‘पर्यटन व्यवसाय विना देशको विकास असम्भव’

नेपाल उद्योग व्यवसायी महासंघका महासचिव भगीरथ सापकोटाले पर्यटन व्यवसायको विकासबिना देशको विकास सम्भव नरहेको बताएका छन् । टुरिष्ट बस एसोसिएसन अफ नेपालको बिहीबार १३औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन समारोहलाई सम्बोधन गर्दै महासचिव सापकोटाले...

पुरा पढ्नुहोस