‘विकास निर्माणको काममा वातावरणलाई नबिगारौं’: सहरी विकास मन्त्रालय
सहरी विकास मन्त्रालयले वातावरणीय अध्ययन कार्यको सहजीकरणसम्बन्धी छलफल गरेको छ । आइतबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै सदस्यहरुसँग छलफल गरेका हुन् । छलफल गर्दै शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले विकास र वातावरण...
पुरा पढ्नुहोस