‘सहकारी ठगहरु बसेको लोकेशन र घर नम्बर दिँदा पनि सरकारले पक्रिएन ‘
नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले सहकारी ठगी छानविन गर्ने क्रममा सरकारले समितिलाई सहयोग नगरेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले बेलायत, मलेसियामा भएका सहकारी ठगलाई ल्याउन नसकेपनि भारतमा...
पुरा पढ्नुहोस