‘अल्पसंख्यक समुदायले हृदय विदारक सजाय भोग्नुपर्ने स्थिति अन्त्य गर्न कानून संशोधन जरुरी’

कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मान्छेहरुले हृदय विदारक सजाय भोग्नुपर्ने स्थिती रहेको बताएकी छन् । आइतबार राजधानीमा आयोजित ‘लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सवालहरुको सम्बोधनमा सांसदहरुको...

पुरा पढ्नुहोस