‘गुरु ब्रह्म हुन्’ भनेर सिकाएका गुरु नै शिष्यबाट बन्धक बनेपछि

दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा वार्ताका नाममा विद्यार्थी नेताहरूले क्याम्पस प्रमुख र निमित्त क्याम्पस प्रमुखलाई बन्धक बनाएको खुलेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामबहादुर केसीले भने वार्ताका नाममा विद्यार्थी नेताहरूले...

पुरा पढ्नुहोस