काठमाडौंका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ’ फल्चाको पुनः निर्माण हुँदै

काठमाडौं महानगरपालिका वडा नम्बर ८ का दुईवटा फल्चाको पुनःनिर्माण सकिएको छ । नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चा पुनःनिर्माण भएपछि मंगलबार सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडाध्यक्ष आशामान संगतले...

पुरा पढ्नुहोस