‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ, रास्वपाबाट निष्काशन गर्ने अधिकार क्लबलाई छैन’: मुकुल ढकाल
रास्वपाले कारबाही गरेपछि मुकुल ढकालले दिए यस्ताे प्रतिक्रिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्यबाट पनि हटाएपछि संस्थापक महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेमाथि अर्को आक्रोश पोखेका छन्। उनले आफूलाई रविको क्लबबाट मात्र निष्कासित भएको दोहोर्याउँदै...
पुरा पढ्नुहोस