सातबुँदे सहमतिमा त्यस्तो के छ र अझै गुपचुप राखियो ?
वि.सं.२०८१ असार २६ बुधवार १५:२७
897
shares
shares

सरकार परिवर्तनमात्रै होइन संविधानमै संशोधन गराउने भनिएको सातबुँदे सहमति पत्रबारे देश र जनतालाई सूचना दिनु आफ्नो न्यूनतम दायित्व हो भनेर कांग्रेस-एमालेले किन बिर्सेका हुन् ?












