सल्यान कपुरकोट गाउँपालिका वडा नं.४ ले गर्‍यो वृक्षरोपण कार्यक्रम

  • सल्यान कपुरकोट गाउँपालिका वडा नं.४ ले गर्‍यो वृक्षरोपण कार्य सम्पन्न गरेको छ । मिति २०८१ / ०३ / १५ गते बसेको बैठक मा खुल्ला जमिन बनका भिरालोमा वृक्षरोपण रोप्ने निर्णय भएको थियो सोहि अनुसार शिवशक्ति सामुदायिक बनका अध्यक्ष डिल्ली रोकाको सहकार्यमा मिति २०८१ / ०३ / २९ गतेका दिन वृक्षरोपण रोप्ने कार्य सकिएको हो ।

    कोइरालो, बाच, दुधेला, भिमल, खरि, काउलो, कोटमेरो साथै अम्लिसो, लेवास, निगाला, निपेर जस्ता बिरुवाहरु खुल्ला जमिन र भिरालो ठाउमा रोपिएको हो ।

    बर्खामासमा बाढीपहिरो जाने जोखिम धेरै भएको कारणले खुल्ला ठाउँ भिरालो जमिनमा हाम्रो यस मिलन टोल बासिले आफ्नो घरबाट बिरुवा लगेर बाढीपहिरो जान सक्ने सम्भबित ठाउँमा रोपिएको छ ।

    यस वृक्षारोपणमा सबै गाउलेले उल्लासको साथ दिएका थिए ।

    वृक्षारोपण गर्दै गरेका केहि तस्बिरहरु

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation