सौर्य र नियामकको गम्भीर लापरबाहीले ठूलो मानवीय क्षति
वि.सं.२०८१ साउन १० बिहीवार ०१:४१
754
shares
shares

मर्मत गर्न लगिने जहाजको उडानमा असम्बन्धित र अझै बच्चा पनि लान दिएर सौर्यले गम्भीर लापरबाही गरेको छ । यस्तो उडान हुनुअघि एकपटक ‘चेक’ पनि नगर्ने प्राधिकरणको गल्ती झन् उस्तै छ । छानबिन आयोगले दुवैमाथि अनुसन्धान गर्नुपर्छ ।












