आइतबार इतिहासकै गर्मी दिन, टुट्यो ८४ वर्ष पुरानो रेकर्ड
वि.सं.२०८१ साउन ११ शुक्रवार ०४:५०
1.25K
shares
shares

वैज्ञानिकहरुका अनुसार पृथ्वीको तापमान जुलाईको अन्त्य तथा अगष्टको सुरुवातमा सबैभन्दा उच्च हुनेछ । तापमानले महिनाको सुरुवातमै रेकर्ड कायम गरिसकेको अवस्थामा जुलाईको अन्त्य वा अगष्टमा तापमानले पुनः रेकर्ड तोड्न सक्दछ ।














