कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने
वि.सं.२०८१ साउन २४ बिहीवार ०४:३४
1.51K
shares
shares

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।
बैठकमा सयदिने सङ्ठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ सङ्ठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका ११ वटा प्रस्तावमाथि छलफल हुनेछ ।
साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।












