प्रधानमन्त्री ओली र ओमानका विदेशमन्त्री अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता

  • भेटघाटमा के छलफल भयाे ?
  • प्रधानमन्त्री केपी शर्मा ओली र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    दुई दिनको औपचारिक नेपाल भ्रमणमा आएका विदेशमन्त्री अल्बुसैदीले मंगलबार दिउँसो प्रधानमन्त्री तथा ममन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

    यसअघि, परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेट गरेका विदेशमन्त्री आजै स्वदेश फर्किने कार्यतालिका छ ।

    ०००

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation