सहकारीमाथि आक्रमण : बचतकर्ताले लगे कार्यालयका सामान

  • काभ्रेमा बचत फिर्ता नदिएको झोंकमा बचतकर्ताहरूले लघुवित्तको कागजपत्र, कम्युटरहरू उठाएको खुलेको छ।
    भुम्लु गाउँपालिका(८ भुम्लुटारमा रहेको विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबाट बचकर्ताहरूले कम्प्युटर र महत्वपूर्ण कागजपत्रहरू बोलेरो गाडीमा राखेर लग्न खोजेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। केही दिनअघि बचत फिर्ता लिन अन्दाजी २०‍-२२ जना बचतकर्ताहरू सहकारी पुगेका थिए।
    दुई पक्षबीच छलफल समेत भएको थियो। दोस्रो चरणको छलफलका लागि बचतकर्ताहरू मंगलबार दिउँसो पनि संस्थामा पुगेका थिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation