मिस भिवा’का प्रतिस्पर्धीहरूको स्विम सुट
वि.सं.२०८१ भदौ २४ सोमवार ०८:२७
936
shares
shares

मिस भिवा’का प्रतिस्पर्धीहरूको स्विम सुट
उमंग क्रिएशनले ‘मिस भिवा’का १६ जना प्रतिस्पर्धीहरूको स्विम सुट ग्राउन्ड सम्पन्न गरेको छ ।
आइतबार आयोजित एक समारोहकाबीच १६ जना प्रतिस्पर्धीहरूले आफुभित्र रहेको क्षमता, आत्मविश्वास र सक्षमता प्रस्तुत गरेका हुन ।
उनीहरूको प्रस्तुतीको जजमेन्टमा एनवाइएस ए सटिफाइड पर्सनल सविना श्रेष्ठ, फ्याकल्टी मेम्बर नमुना कलेज अफ फ्यूसन टेक्नोलोजी जगत मगर, कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका थिए ।
प्रतिस्पर्धीहरूले लगाएको कपडाको डिजाइन डिजाइनहरूले गरेको उमंग क्रिएशनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले जानकारी दिए ।
‘मिस भिवा’ संस्कृत शब्द रहेकाले यसको नेपाली अर्थ ब्रेभ, बोर्ड, ब्यूटी रहेको उमंग क्रिएशनका प्रबन्ध निर्देशक अधिकारीले बताए ।















