दुर्गा प्रसाईंले र्यालीमा उतारे हजाराैँ ट्याक्सी चालक

1.59K
shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईले ट्याक्सी चालकहरुलाई र्‍यालीमा उतारेका छन् । आज शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट प्रसाईंले ट्याक्सी र्‍याली निकालेका हुन ।

भक्तपुरबाट निस्केको ट्याक्सी र्‍याली काठमाण्डु प्रवेश गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन ।

र्‍याली किन के लागि भन्ने प्रष्ट नभएको उनले जानकारी दिएका छन । उक्त र्‍यालीका रकाण सर्वसाधारणलाई बाटो हिड्न सकस परेपनि प्रहरीले भने केही समयमै बाटो खुलाएको छ ।