पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

    मंगलबार अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलले १० दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation