अलबिदा ढुंगाना

1.64K
shares

पूर्व सभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका महासचिव देव गुरुङ लगायतका नेताहरु ।