दुर्गा प्रसाईंमाथि यी तीन अभियोगमा चल्ने छ मुद्दा
वि.सं.२०८१ मंसिर ४ मंगलवार १५:०१
1.21K
shares
shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा पक्राउ गरिएका दुर्गा प्रसाईंविरुद्ध तीनवटा अभियोगमा मुद्दा चलाउने तयारी भएको छ ।
सीआईबीले साइबर अपराध, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान अघि बढाएर मुद्दा चलाउने तयारी गरेको छ ।
प्रसाईंलाई मंगलबार नै काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिँदैछ । प्रसाईंसँगै फेक भिडिओ बनाउन जुटेका सबैलाई कानुनी कारबाही गरिने सीआईबीले जनाएको छ ।











