कोशीका पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचल्ने
वि.सं.२०८१ मंसिर १० सोमवार १६:५३
1.85K
shares
shares

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचल्ने भएको छ ।
काठमाडौं जिल्ला अदालतले अधिकारीमाथि काठमाडौं जिल्ला अदालतले मुद्दा नचलाउने निर्णय गरेको हो ।
उनी नेकपा एमाले कोशी प्रदेशसभा सदस्य समेत हुन् । अन्य ११ जनाविरुद्ध भने मुद्दा दर्ता हुने भएको छ ।













