नेपाली बजारमा दुई हजारले बढ्यो सुनको मूल्य

1.12K
shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेर १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार तोलामा एक लाख ५२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ ।