कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ?

  • काठमाडौं । कालीमाटी तरकारी बजारले शनिबारको तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारीको मूल्य निर्धारण गरी सार्वजनिक गरेको हो ।

    समितिका अनुसार आज ठूलो गोलभेँडा९भारतीय०को अधिकतम भाउ प्रतिकिलो १०० रुपैयाँ छ ।

    रातो आलु ६०, प्याज ९५, स्थानीय गाजर १००, बन्दा ५०, स्थानीय काउली ९०, लाम्चो भन्टा ७०, डल्लो भन्टा ७०, तने बोडी १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

    घिउ सिमी १३०, टाटे सिमी १२०, तिते करेला ९०, लौका ७०, परवर९तराईको० ९०, चिचिण्डो ६०, घिरौंला ९०, भिण्डी ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation