म्याद थपको लागि रवि लामिछानेलाई अदालत लगियो

1.98K
shares

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतमा लगिएको छ ।

अनुसन्धानका अझै जारी रहेको भन्दै थप केही दिन म्याद थपको लागि लामिछानेसहित छविलाल जोशी, सञ्चालक रामबहादुर खनाल र लिला पछाईंलाई कास्की जिल्ला अदालतमा पेश लगिएको हो ।

लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ ।