क्रिकेट क्रेज, रूखमा चढेर एनपिएल हेर्दै दर्शक (तस्बिरहरू)

1.52K
shares

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिगको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल हेर्नका लागि दर्शकहरू रूख-रूखमा चढेर मनोरञ्जन लिइरहेका छन् ।

एनपिएलको फाइनल खेलको टिकट केही घण्टामै सोल्ड आउट भएको थियो। खेल हेर्नका लागि दर्शकहरू खचाखच छन् ।