हिजो ढुङ्गामुढा भएको ठाउँबाटै हटाउन सुरु भयो मनोहरा सुकुम्बासी बस्ती, तस्बिरहरु
वि.सं.२०८३ वैशाख १३ आइतवार ११:२५
39
shares
shares

काठमाडौँ । भक्तपुरको मनोहरा खोला किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु भएको छ ।

हिजो ढुङ्गामुढा भएको ठाउँबाटै बस्ती हटाउन सुरु भएको हो । शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि साँझ त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए ।

डोजरसहितको टोली गैह्रीगाउँको सकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।















