टोपी दिवस (तस्बिरहरू)

1.42K
shares

१२ औं नेपाली टोपी दिवस भव्यताका साथ मनाइएको छ । जागरूक युवा अभियान नेपालको आयोजनमा ‘सबै पोसाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधबार काठमाडौंको वसन्तपुरमा नेपाली टोपी दिवस मनाइएको हो ।

हेरौँ, तस्बिरहरू :