कीर्तिमानी पर्वतारोही मिङ्मा शेर्पालाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)

2.09K
shares

काठमाडौं । कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पा स्वदेश फर्किएका छन् ।

विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा अक्सिजन बिना नै आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरि शुक्रबार स्वदेश फर्किएका हुन् ।

शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

हेरौं तस्बिरमा, यसरी गरिएको थियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत