अनावश्यक र अव्यवस्थित तारहरूले कुरूप बन्दै पाटनका सम्पदाहरू (तस्बिरहरू)
वि.सं.२०८१ पुस ८ सोमवार १६:३०
741
shares
shares

काठमाडौं । पोलमा राखिएका अव्यवस्थित र असुरक्षित तारको समस्या काठमाडौं उपत्यकाका लागि नयाँ समस्या होइन ।
यो त उपत्यकाले लामो समयदेखि झेल्दै आएको निकै पुरानो र सधैँको हो।
विद्युतका पोलमा छोडिएका अनावश्यक र अव्यवस्थित तारले मुलुकको राजधानीलाई कुरूप बनाएको त छँदै छ, यसकै कारण नागरिकले पटक–पटक दुर्घटनाको सामनासमेत गर्नुपरेको छ।










