जनकपुर बोल्टसका खेलाडीलाई जनकपुरमा भव्य स्वागत (तस्बिरहरू)

1.35K
shares

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन बनेको जनकपुर बोल्ट्सका खेलाडीहरूलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रवार जनकपुरधाममा भव्य स्वागत गरिएको हो ।